Monthly Archives: February 2020

कार्यक्रममा माला र खादा नलगाउने नेकपाको निर्णय

शोभाखर पन्थी अर्घाखाँची / फाल्गुन १६ – नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । नेकपा जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले ३ महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ । समृद्ध नेपाल ,सुखी नेपालीको आधार – सुदृढ पार्टी ,सुशासन र लोकप्रिय सरकार भन्ने मुल नाराका साथ संचालित अभियानमा पार्टी निकट

Read more

साईन रेसुङ्गा डेभलपमेन्ट बैंक द्धारा शिद्देश्वर शिवालयलाई ट्रष्ट हस्तान्तरण (तस्बिर सहित)

श्याम घिमिरेफागुन १५ अर्घाखाँची –साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड अर्घाखाँचीले शिद्देश्वर शिवालय मन्दीर चुत्राबेसी भक्तिटोललाई ट्रष्ट हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । सुक्रबार मन्दिर परीषर् मा आयोजित एक कार्यक्रममा बैंकका क्षेत्रिय प्रबन्धक लेखनाथ पौडेल र चुत्राबेसी शाखा प्रबन्धक अञ्जली केसीले संयुक्त रुपमा शिद्देश्वर शिवालय मन्दिर संचालक समितिलाई ट्रष्ट हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै क्षेत्रिय प्रबन्धक लेखनाथ पौडेलले

Read more