Monthly Archives: February 2020

प्रधानमन्त्रीको राजीनामा र पार्टी विभाजन हुन्छ भनेर मिडियाले हल्ला फैलाए – नेकपा नेता बस्नेत

सन्धिखर्क एफएम फागुन १७ अर्घाखाँची –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मिडियाले प्रधानमन्त्रीको राजीनामा र पार्टी विभाजनको हल्ला फैल्याएको आरोप लगाएका छन् । प्रेस संगठन नेपाल अर्घाखाँचीलेसनिवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले मिडियाले गलत हल्ला फैल्याएको बताए । प्रधानमन्त्रीको राजीनामा आउने कुरा मिडियाले उचालेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको राजीनामा र पार्टी विभाजन हुन्छ भनेर

Read more

युवाहरू आर्थिक क्रान्तिमा होमिनुपर्छ: पुर्व उपप्रधानमन्त्री रायमाझी

शोभाखर पन्थी अर्घाखाँची /फाल्गुण १७- पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आर्थिक क्रान्तिमा होमिन युवाहरु लाई आवव्हान गर्नुभएको छ । राष्ट्रिय युवासंघ नेपाल नेपाल अर्घाखाँचीको प्रथम एकता जिल्ला भेला तथा सपथ ग्रहण कार्यक्रमको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने युवाहरु बिकास र समृद्धिको अभियानमा जुट्नुपर्ने बताउनु भयो । ठूलो त्याग ,तपस्या र बलिदान बाट निरंकुशताको अन्त्य भएको स्मरण गराउँदै ,उहाँले

Read more

अर्घाखाँची गोखुंगा की १८बर्षिय व्लडक्यान्सर पिडित मिना पन्थीलाई एक लाख सत्तेरी हजार हस्तान्तरण

१७ फाल्गुन २०७६, काठमाडौं । हाम्रो मातृभूमि आर्घाखाँचीमा हुने हरेक दुःख र सुखमा सहकार्य गर्नु हाम्रो कर्तब्य हो भन्ने भावनालाई आत्मसाथ गर्दै अर्घाखाँची समाज जापान ले अर्घाखाँची जिल्ला मालारानी गाउंपालिका वडा नं. ९ गोखुंङ्गा की व्लड क्यान्सर पिडित मिना पन्थी बचाउका लागि संकलित रकम रु एकलाख सत्तेरी हजार मिना पन्थी उपाचार्थ हस्पिटल काठमाडौं को बानेश्वरमा रहेको सिभिल हस्पिटल मा पुगेर हस्तान्तरण गरिएको

Read more

पाणिनी क्याम्पसमा बन्ने ६ कोठे भवनको पुर्वउपप्रधानमन्त्री रायमाझीद्वारा शिलन्यास

घनश्याम पौडेल/अर्घाखाँची, १७ फागुन । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास हुनसके मात्रै समृद्ध अर्घाखाँची निमार्ण हुने बताएका छन् । अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा बन्न लागेको ६ कोठे भवनको शिलन्यास गर्दै रायमाझीले जिल्लाकै एकमात्र शैक्षिक धरोहर पाणिनी बहुमुखी क्याम्पसमा तिनै सरकारको ध्यान पुगेको बताए । भवन बनाउँदा विशेषज्ञ ल्याएर भविष्यमा कुनै असर नपर्ने खालको भवन बनाउँन आग्रह

Read more