Monthly Archives: March 2020

अर्घाखाँची जिल्ला अदालतको नबनिर्मित भबन उद्घाटन,मेलमिलापनै सबैभन्दा उत्तम उपाय भएको न्यायाधिस कार्किको भनाई (तस्बिर सहित)

श्याम घिमिरेफागुन १८ अर्घाखाँची-सर्बाेच्च अदालतका बरिष्ठ न्यायाधीस हरिकृष्ण कार्कीले अदालतको काम फैसला गर्ने मात्र नभएको बताएका छन । फैसला गरेर एक पक्षको जित र अर्को पक्षको हार हुने भएको भन्दै कार्कीले मानिसलाई झगडा बढाउने भन्दा पनि मेलमिलापकर्ताबाट मुद्दाको मिलाप गराउन अदालत लागि परेको बताएका हुन । अर्घाखाँची जिल्ला अदालत सन्धिखर्कको सुविधा सम्पन्न नवनिर्मित तीन तले भवनको आईतबार उद्घाटन गर्दे कार्कीले

Read more

यी हुन् प्रचण्डलाई जुत्ता हान्ने युवा

१८ फागुन २०७६काठमाडौं : नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवाको पहिचान भएको छ । जुम्ला घर भएका २२ वर्षीय रनत तिरुवाले प्रचण्डलाई  जुत्ता हानेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।  एसएसपी सुवेदीका अनुसार उनी हाल काठमाडौंको डल्लुमा बस्दै आएको र लोकसेवा आयोगको परीक्षाका लागि तयारी गरिरहेका थिए ।  आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा

Read more

सभागृहमा नेकपा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार

फागुन १८, काठमाण्डौ – नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राष्ट्रिय सभागृहमा जुत्ता प्रहार भएको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । प्रहार गरेको जुत्ता प्रचण्डलाई भने लागेकाे थिएन ।  भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी प्रथम स्मृति सभामा सहभागी हुनुभएका दाहालमाथि सभामा सम्बाेधन गरेर आसनमा फर्कने क्रममा जुत्ता प्रहार गरिएकाे हाे । प्रहरीले

Read more