Monthly Archives: March 2020

कोरोना भाइरस विश्वभर फैलन सक्ने चेतावनी, गम्भीरतापूर्वक नियन्त्रणको तयारी गर्न आहृवान

फागुन १८ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले नोभेल कोरोना भाइरस संक्रमण कोभिड–१९ विश्वभर फैलन सक्ने भन्दै सचेत गराएको छ । डब्ल्युएचओले कोरोना भाइरस संक्रमण सोच्नु ‘घातक गल्ती’ हुने जनाएको छ ।  डब्ल्युएचओका प्रमुख टेड्रोस एडहानोमले कोरोना भाइरस हुँदैन भन्ने अनुमान गर्नु ‘घातक गल्ती’ हुने बताएका छन् । कुनै मुलुक धनी भएको वा उच्च जिडिपी (कुल गार्हस्थ उत्पादन) भएको

Read more