Monthly Archives: March 2020

कैलाली र कञ्चनपुरमा आज र भोलि थरुहटको आमहडताल

फागुन २०, २०७६ कञ्चनपुर : थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आफूले राखेका मागको सरकारले बेवास्ता गरेका भन्दै दुई दिने हडताल घोषणा गरेको छ। सरकारसँग राखेका १४ बुँदे माग पूरा नगरिएको मोर्चाले फागुन २० र २१ मा कैलाली र कञ्चनपुरमा आम हडतालको घोषणा गरेको हो। संघर्षका विभिन्न कार्यक्रम गर्दै आए पनि सरकारले माग पूरा नगरेपछि दोस्रो चरणको कार्यक्रमअन्तर्गत आमहडताल

Read more

देशभरको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा

फागुन २०, २०७६ काठमाडौं : आज पनि मध्य तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा र  पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने भएको छ।  जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाकाअनुसार स्थानीय वायुका कारण अन्य पहाडी भेगको मौसम आंशिक देखि सामान्य बदली रहनेछ। तराईका भूभागको मौसम भने सामान्यतय सफा रहने महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

Read more

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड २६ दिन आंशिकरुपमा बन्द हुने ।

श्याम घिमिरेफागुन २०,अर्घाखाँची गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड फागुन २१ गते देखि २६ दिन बन्द हुने भएको छ । सो सडकखण्ड अन्र्तरगत घुम्ती देखि भुवनपाटा सम्मको साघुरा मोडहरु फराकिलो गराउने,ढलान गर्ने र सडक बिस्तार गर्ने योजना अनुरुप फागुन २१ गते देखी चैत्र १६ गते सम्म बिहान ७ बजे देखि १२ बजे सम्म र दिउँसो २ बजे देखि साँझ ६ बजे सम्म लगातार कम्तिमा

Read more