Monthly Archives: March 2020

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : संक्रमणबाट जोगाउन चिकित्सकको कडा निगरानी चिकित्सक भन्छन् : ‘डेन्जर जोन’ बाट निस्किनु भयो, अब चनाखो हुनुपर्छ

फागुन २१, २०७६ काठमाडौं : मिर्गौलाको सफल प्रत्यारोपण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट आपरेटिभ वार्डमा सारिएको छ। त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेदेखि सुरु भएको शल्यक्रियाको क्रम ओलीको शरीरमा भाञ्‍जी समीक्षा संग्रौलाको मिर्गौला राखिएसँगै दिउँसो पौने ३ बजे सकिएको थियो। मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालको भीआईबी क्याबिन ६०१ मा भर्ना भएका ओलीलाई शल्यक्रियापछि पोस्ट आपरेटिभ वार्डको

Read more

कोरोना संक्रमणको जोखिम : थुप्रै औपचारिक कार्यक्रम स्थगित

फागुन २१, २०७६ बुधबार काठमाण्डाै – कोरोना भाइरसको जोखिम बढेपछि धेरै औपचारिक कार्यक्रमहरु स्थगित हुन थालेका छन् । चीनवको वुहानबाट सुरु भएर ८० भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरस नेपालमा पनि प्रवेश गरे अवस्था भयावह हुने भन्दै उच्च सतर्कता अपनाउन औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ । संक्रमण विश्वरभर फैलिएसँगै नेपाल भ्रमणवर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने

Read more

प्रम ओलीको मृगौला प्रत्यारोपणको तयारी पूरा, स्वास्थ्य स्थिति राम्राे : चिकित्सक

फागुन २१ काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा आलीको मृगौला प्रत्यारोपणको तयारी पूरा भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको तयारी पूरा भएको जानकारी दिनुभयो । निर्देशक खड्काले विज्ञप्ति निकालेर मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिने र विषयगत विशेषज्ञबाट स्वास्थ्य परीक्षण काम गरिएको जानकारी दिनुभएको हो । उहाँले अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो

Read more

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज

फागुन २१, २०७६ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आज विहानबाट मिर्गौला प्रत्यारोपण शल्यक्रिया शुरु हुने भएको छ।  प्रत्यारोपण विहान ९ बजेबाट शुरु भई पाँच घण्टामा सकिने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर अरुण सायमीले जानकारी दिए।  मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो।  अस्पतालका कार्यकारी निर्देशक

Read more