Monthly Archives: March 2020

निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको बनभोज कार्यक्रम स्थगित

श्याम घिमिरे फागुन २२ सन्धिखर्क –निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले यही फागुन २४ गते समाजद्धारा सन्धिखर्कमा आयोजन गर्ने भनिएको बनभोज कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको जनाएको छ । बिश्वभर फैलनसक्ने सम्भाबना रहेको कोरोना भाईरसबाट बच्न र बचाउने अभिप्रायले हाललाई बनभोज कार्यक्रम स्थगित गरीएको निबृत राष्ट्रसेबक समाज अर्घाखाँचीले जानकारी दिएको छ ।

Read more

अर्घा ग्यालेक्सी ईङ्लिस बोर्डीङ्ग स्कुलको साप्ताहिक खेलकुद तथा बार्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे फागुन २२ अर्घाखाँची –अर्घा ग्यालेक्सीको सान, गुणस्तरीय शिक्षा हाम्रो अभियान, भन्ने नारा सहीत स्थापित सन्धिखर्क नगरपालीका १० बिहारमा अबस्थीत अर्घा ग्यालेक्सी ईङ्लिस बोर्डीङ्ग स्कुलले आज एक कार्यक्रमका बिच साप्ताहिक खेलकुद तथा बार्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालीका शिक्षा शाखा प्रमुख उपसचिब युगल नारायण बस्येलले भोली देशलाई चाहीने नेतृत्व अहिलेका

Read more

‘रुघाखाेकी, ज्वराे आउनेबित्तिकै नआत्तिन र घरमै सुरक्षित बस्न सुझाव

 फागुन २२, २०७६ बिहिबार काठमाण्डाै – रुघाखोकी लागे र ज्वरो आए सकेसम्म घरमै सुरक्षित तरिकाले बस्न डाक्टरले आग्रह गरेका छन् । अहिले मौसमी फ्लु पनि लाग्ने बेला भएकाले सबै रुघाखोकी कोरोना भाइरस नहुने डाक्टरले बताएका छन् । तर सतर्कता भने अपनाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो । यस्तै विशेषगरी कोरोना

Read more

कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेकाे सङ्ख्या ११ पुग्याे, क्यालिफोर्नियामा आपत्काल घाेषणा

फागुन २२, २०७६ बिहिबार काठमाण्डौ – कोभिड–१९ का कारण अमेरिकाकाे क्यालिफाेर्नियामा पहिलाे व्यक्तिकाे ज्यान गएपछि राज्यले आपत्काल घोषणा गरेकाे छ । क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको ज्यान गएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।   ज्यान गुमाउने व्यक्ति जापानको समुद्री तटमा रहेको डायमण्ड प्रिन्सेस क्रुज शिपमा रहेको बताइएको छ । जहाजमा यात्रा गरिरहेका केही व्यक्तिमा

Read more

पहिलोपटक धातिवाङ्गको पधेरा-दहकाचाैरमा माईक्रोबस उद्वघाटन

घनश्याम पाैडेल फागुन २१ – अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ६, धातिवाङ्गमा पधेरा हुँदै दहकाचाैरसम्मकाे माेटरबाटाे उद्वघाटन गरिएकाे छ । वडा सदस्य पुनाराम पाैडेलले रिवन काटेर माेटरबाटाकाे उद्वघाटन गर्नुभएकाे हाे । उद्वघाटनमा समाजसेवी मणिराम पाैडेल, वडा सदस्य खगिश्वर पाैडेल, तारा दर्जि, काँग्रेस सभापति शाेभाखर पाैडेल, वडा सचिव गिता वाग्ले लगाएत स्थानीयकाे उपस्थिति रहेकाे थियाे । लु २ ज ५३२ नम्बरकाे

Read more