Monthly Archives: March 2020

चालक र सहचालकलाई सडक सुरक्षा सम्वन्धि प्रशिक्षण

श्याम घिमिरेफागुन २३ अर्घाखाँची –समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भौतिक पुर्बधार तथा यातायात मन्त्रालय सडक तथा ट्राफिक सुरक्षा आयोजनावाट देउराली यातायात अर्घाखाँची प्रा.लि. को गुन्टेखोलाको भवनमा चालक र सहचालकलाई सडक सुरक्षा सम्वन्धि १ दिने प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । देउराली यातायात अर्घाखाँची प्रा.लि. का अध्यक्ष योगेन्द्र वहादुर खड्काको अध्यक्षता र प्रा.लि. का सदस्य सचिव प्रेम प्रकाश पाण्डेको सञ्चालनमा

Read more