Monthly Archives: March 2020

कोरोना विरूद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउने चीनको दाबी

फागुन २४, २०७६ – चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरेको छ।  वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन्। कोरोनाबाट संक्रमितहरुको संख्या विश्वभर एक लाख पुगिरहँदा चीनले यो जिवाणु प्रतिरोधी खोप सार्वजनिक गर्न लागेको हो।  चीनको प्राविधिक विकास

Read more

कोरोना पुष्टि भएका ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको – बारम्बार साबुनपानीले हात धुँदा सङ्क्रमण हुनबाट बच्न सकिने !

कोरोना भाइरस पुष्टि भएका ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको भएका छन् । अहिलेसम्म १ लाख १ हजार ९ सय ५४ जनालाई कोरोना संक्रमण भएकोमा ५६ हजार १ सय २३ जना उपचारपछि घर फर्किएका छन् भने ३ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । ४२ हजार ३ सय ६५ जना अझै पनि सङ्क्रमित छन् । उनीहरुमध्ये ३५ हजार

Read more

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्बन्धि संपूर्ण औपचारिक कार्यक्रम स्थगित

शोभाखर पन्थी फागुन २४ अर्घाखाँची – अर्घाखाँची जिल्लामा कृयासिल राजनीतिक दल निकटका महिला संगठनहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्बन्धि संपूर्ण औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन् । कोरोना भाईरस संक्रमणका कारण विश्व आतंकित भएको र नेपाल सरकारले पनि मानिस जमघट हुने कुनै पनि औपचारीक कार्यक्रम नगर्न आग्रह गरेको ले ११० औ अन्तर्राष्ट्रिय महिला दिवस सम्बन्धि संपूर्ण औपचारीक कार्यक्रम नगर्ने

Read more

छत्रदेवको भगवतीमा गर्भवती पोषण कार्यक्रमको सुरुवात

सन्धिखर्क एफएम फागुन २४ अर्घाखाँची । मानिसको सबैभन्दा महत्वपुर्ण क्षेत्र रहेको स्वास्थ्य क्षेत्रलाई ध्यान दिदै अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं। ७ भगवतीमा गर्भवती पोषण कार्यक्रमको प्याकेज कार्यक्रमको सुरुवात गरेको छ महिला तथा २ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भएको सुआहारा कार्यक्रम अन्र्तगत लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीको सहजीकरण र छत्रदेव ७ वडाको आयोजनामा गर्भवती पोषण

Read more