Monthly Archives: March 2020

आज अन्तर्राष्ट्रिय नारी दिवस

फागुन २५, २०७६ काठमाडौं :  मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ।  सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ।   यस वर्ष समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन्। १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय  मा्यता प्रदान गरिएको थियो।  संयुक्त राज्य

Read more

अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको सपथ ग्रहण,कृषि क्रान्ति बिना विकास सम्भव छैन-भण्डारी

हिम लेकाली अर्घाखाँची फाल्गुण २४ –अखिल नेपाल किसान महासंघ स्थाई कमिटी सदस्य सेसुराम भण्डारीले कृषि क्रान्ति बिना देश परिबर्तन हुन नसक्ने बताउनु भएको छ । अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको सपथ ग्रहण तथा प्रथम बैठक कार्यक्रमको उद्घघाटन गर्दै उहाँले राजनीतिक परिवर्तन पश्चात अहिले किसानहरूकाे अवस्था फेरियकाे बताउनु भयो । उहाँले सरकारले किसानहरूलाई उन्नत बिउमल ,कृषि अाैजार तथा प्रबिधि हस्तान्तरण साथै

Read more

नेकपा मालारानीको बैठक खनदहमा सम्पन्न

शोभाखर पन्थी सन्धिखर्क एफएम २४ फागुन – नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी गाउँपालिका कमिटीले विभिन्न विभाग निर्माण गरेको छ । कमिटीको शनिवार खनदहमा सम्पन्न बैठकले स्कुल बिभाग प्रमुखमा सालिकराम आचार्य,संगठन बिभाग प्रखुख शिबलाल कुवर, स्थानीयतह परिचालन बिभाग प्रमुख किमबहादुर चौहान र प्रचार बिभाग प्रमुखमा लिलबहादुर पाण्डेलाई चयन गरेको छ । बैठकले सालिकराम आचार्य,शिबलाल कुवर र यमलाल खनाल रहेको ३ सदस्यीय कार्यालय

Read more