Monthly Archives: March 2020

नेकपा अर्घाखाँची पर्यटन प्रवर्द्धन विभाग र वन तथा वातावरण विभागकाे बैठक

हिम लेकाली फागुन २६ सन्धिखर्क एफएम अर्घाखाँची – पर्यटन प्रबर्द्धन बिभागकाे प्रथम बैठक विभागका संयाेजक पदम क्षेत्रीकाे अध्यक्षतामा सन्धिखर्ककाे मदन अाश्रीत स्मृति भवनमा सम्पन्न भएकाे छ । बैठकले पर्यटन प्रबर्द्धनका क्षेत्रमा जिल्लामा गर्नु पर्ने कामहरूकाे छलफल गरि विभिन्न निर्णयहरू गरेकाे छ । जिल्लामा रहेका पर्यटकीय स्थलकाे अध्ययन अवलाेकन भ्रमण गर्ने, त्यस सम्बन्धि जानकारहरू सँग सम्पर्क राखि अभिलेख संकलन गर्ने ,६ वटै

Read more

नेकपा भुमिकास्थान नगरकमिटीको पाँचौ पुर्ण बैठक नुवाकोटको पोखेडाँडामा सम्पन्न

सन्धिखर्क एफएम फागुन २६ अर्घाखाँची -नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरकमिटीको पाँचौ पुर्ण बैठक नुवाकोटको पोखेडाँडामा सम्पन्न भएको छ । बैठकले पार्टीले संचालन गर्ने ३ महिने अभियानलाई प्रभावकारी तबरले सम्पन्न गर्न विभिन्न योजनाहरु निर्माण गरेको छ । पार्टी एकतालाई सुदृढीकरण गर्दै जनसम्बन्ध बिस्तार, घरदैलो कार्यक्रम,सदस्यता नवीकरण पार्टी कमिटीका बैठक,प्रशिक्षण तथा विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरि कार्यबिभाजन समेत गरिएको नेकपाले जनाएको छ

Read more