Monthly Archives: March 2020

काेराेना भाइरस : मृत्युदर अरु सङ्क्रमणको भन्दा कम

फागुन २७, २०७६ मंगलबार काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण भएकामध्ये झण्डै ५ प्रतिशतको ज्यान गएको पाइएको छ । अहिलेसम्म १ सय १३ देशका १ लाख १४ हजार ४ सय ३१ जनामा कोरोनाको सङ्क्रमण भएकोमा ४ हजार २७ जनाको ज्यान गएको छ । ६४ हजार ९९ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ४६ हजार ३ सय ५ जनाको उपचार भइरहेको छ

Read more