Monthly Archives: March 2020

प्रथम अध्यक्ष कप खुल्ला कृकेट प्रतियोगिता सम्पन्न , “खेलाडीहरुको क्षेमता बभिबृद्विमा अब प्रतिबद्ध हुनुपर्छ ।” – नगर प्रमुख भुसाल

बिक्रम पाण्डे फाल्गुन २७ , अर्घाखाँची – प्रथम अध्यक्ष कप खुल्ला कृकेट प्रतियोगिता सन्धिखर्क टुडिखेलमा सम्पन्न भएको छ । “स्वास्थ्यको लागि खेलकुद रास्ट्रको लागि खेलकुद “भन्ने नाराका साथ सन्धिखर्क नगरपालिका वडा न १२ को आयोजनामा कृकेट प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन सत्र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । खेलको उद्घाटन गर्दै

Read more

जेष्ठ कम्युनिस्ट मञ्चको सपथ सम्पन्न , सामाजिक न्यायको निम्ति नेकपाको बिकल्प छैन : नेता बिक

शोभाखर पन्थी अर्घाखाँची फाल्गुन /२७ – नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला जेष्ठ कम्युनिस्ट मञ्च अर्घाखाँचीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता ठाकुर कुमार बि.क. किशोरले वर्गीय बिभेदको अन्त्य र सामाजिक न्यायको निम्ति नेकपाको बिकल्प नभएको बताउनुभयो । उहाँले बर्तमान सरकारले जेष्ठ नगरिकहरुको रक्षा र सम्मानको निम्ति बिशेष पहल गरेको बताउँदै ,उहाँले

Read more

प्रदेश ५ का प्रमुख अस्पतालमा चिकित्सकसहितको आइसोलेशन बेड तयार : सामाजिक विकास मन्त्रालय

फागुन २७, रुपन्देही – कोरोना भाइरस (काेभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशका प्रमुख अस्पतालमा चिकित्सकसहितको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको बताएको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालसहितका मुख्य–मुख्य अस्पतालमा आइसोलेशन बेड तयारी अवस्थामा राखिएको हो । दुई वटा क्याबिन आइसोलेशन बेडका रुपमा राखिएको र डाक्टर सुर्दशन थापालाई फोकल चिकित्सकको रुपमा चयन गरिएको छ । बिरामीको चापअनुसार बेड थप्न सकिने

Read more