Monthly Archives: March 2020

सर्वसहमति मै राजधानी – मन्त्री केसी

फागुन २९, बुटवल । प्रदेश ५ का आन्तरिक मामीला तथा कानुन मन्त्री कुल प्रसाद केसीले सर्वसहमतिबाट नै राजधानी र नामाकरण ट’ंगो लाग्ने बताएका छन् । उनले राजधानी र केन्द्र तोक्ने जस्तो विषयमा हतार गर्न नहुने भन्दै पाको र गहन ढंगले अध्ययन गरी घेषणा गर्ने तयारीमा रहेको बताए । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ बुटवल आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री केसीले

Read more

नेकपा प्रचार तथा प्रकाशन बिभागको बैठक सम्पन्न

नबिन केसी,फागुन २९अर्घाखाँची- नेकपा प्रचार तथा प्रकाशन बिभाग अर्घाखाँचीको बैठक बुधबार सम्पन्न भएको छ । बिभागका प्रमुख तिलक मिश्रको अध्यक्षता नेकपा जिल्ला सचिब ठाकुर कुमार बि.क , नेकपा प्रदेश कमिटी सदस्य छमकुमारी खनाल र नेकपा कार्यालय सदस्य पिताम्बर भुसालको आतिथ्यता रहेको थियो । बैठकले पार्टिले सञ्चालन गर्ने तीन महिने अभियानलाई सहयोग गर्ने निर्णय समेत गरेको छ । नेकपा नेतृत्वको सरकारले

Read more

नेकपा स्कुल बिभागको सचिबमा पोख्रेल

शोभाखर पन्थी,सन्धिखर्क एफएमअर्घाखाँची / फाल्गुन २९ – नेपाल कम्युनिस्ट पार्टी नेकपा स्कुल बिभागको सचिवमा शम्भु प्रसाद पोख्रेल चयन हुनुभएको छ । पार्टी स्कुल बिभागको बैठकले नेता पोख्रेल लाई सचिव छनौट गरेको हो । सचिवमा पोख्रेल चयन भए सँगै नेकपा स्कुल बिभागले पुर्णता पाएको छ । यस अघि प्रमुखमा पिताम्बर भुसाल ,उपप्रमुख कमल प्रसाद घिमिरे र सदस्यमा श्रीकृष्ण भुसाल , लिलबहादुर

Read more