Monthly Archives: March 2020

आजदेखि भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने

चैत १, २०७६ शनिबार काठमाण्डाै – आज रातिदेखि भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । कोरोना भाइरसको संक्रमण रेक्नका लागि सरकारले स्थालमार्ग हुँदै नेपाल आउने तेश्रो देशका नागरिकलाई आज शनिबार राति १२ बजेदेखि आउादाे वैशाख १८ गतेसम्मका लागि रोक लगाएको हो । यस्तै नेपाल–भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न निश्चित सीमाबाट मात्र आवागमन गर्ने व्यवस्था मिलाउने अर्थ

Read more

भारतमा ट्रली र जीप ठाेक्किदा एकै परिवारका ११ जनाको ज्यान गयो

चैत १, २०७६ शनिबार काठमाण्डौ – भारतको राजस्थान जोधपुरमा दुई वटा गाडी ठोक्किदा एकै परिवारका ११ जनाको ज्यान गएको छ । शनिबार बिहान ट्रली र जीप ठोक्किदा ११ जनाको घटनास्थलमै ज्यान गएको र अरु तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा ज्यान गुमाउनेहरु रामदेवरा दर्शनका लागि गएका थिए । दुर्घटनामा एकै परिवारका ४ जना पुरुष, ६ जना महिला र एक

Read more

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीकाे बैठक सम्पन्न, अध्यक्षमा शिला पाेख्रेल

सन्धिखर्क एफएम चैत्र १ अर्घाखाँची – नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीकाे बैठक सुक्रवार सन्धिखर्कमा सम्पन्न भएको छ। समितिका उपाध्यक्ष बाल बहादुर जिसिकाे अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका केन्द्रीय सदस्य कविसिंह कठायतले संगठनकाे परिपत्रकाे जानकारी तथा संगठनकाे भावी कार्यक्रमबारे प्रकाश पार्नु भएको थियोे । बैठकले समितिका रिक्त रहेका पदहरूकाे समेत पुर्ति गरेकाे छ । जसमा रिक्त रहेकाे अध्यक्ष पदमा शिला

Read more