Monthly Archives: March 2020

६ महिनाकालागी जिल्लामा औषधीको अभाव नहुने , हल्लाका पछि नलाग्न औषधि ब्यवसायीको आग्रह,सरसफाईमा बिशेष ध्यान दिनुपर्ने ।

श्याम घिमिरे चैत ३ अर्घाखाँची –अर्घाखाँचीका औषधि ब्यवसायीहरुले ६ महिनाका लागी जिल्लामा औषधीको अभाव नहुने बताएका छन । अहिले सम्म बिक्रिबितरण हुदै आएका सबैखाले औषधी बिसम परिस्थिति बाहेक ६ महिना सम्मका लागी स्टक रहेकोले नआत्तिन उनिहरुले अर्घाखाँची बासीलाई अपिल समेत गरेका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले जनता आतंकित भएको भन्दै हल्लाको पछि नलाग्न र नडराउन

Read more

अर्घाखाँची अस्पतालमा काेराेना भाईरसकाे उपचारका लागि आइसोलेसन कक्षकाे स्थापना

अशाेक खनाल/सन्धिखर्क एफएम अर्घाखाँची, ३ चैत – अर्घाखाँची अस्पतालले कोरोना भाइरसको शंकास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्षको स्थापना गर्ने भएको छ। सन्धीखर्क नगरपालिकाको पहलमा अस्पतालमा आईसोलेसन कक्ष स्थापना हुँन लागेको हो । आइसोलेसन कक्ष निर्माणको तयारीका लागि सन्धीखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक,नगर प्रबक्ता लिलाराम गौतम सोमबार अस्पताल पुगि आजै देखि कार्य प्रारम्भ गर्न नगरपालिकाका सिनियर

Read more

अर्घाखाँचीमा भएको क्षतिप्रति रायमाझी र उज्जवलद्धारा दुःख व्यक्त

श्याम घिमिरे सन्धिखर्क एफएम ,चैत्र ३ अर्घाखाँची- नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय स्थायि कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी र राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले शितगंगा नगरपालिका वडानम्वर १२ का वर्ष १० का विकास नेपाली, भुमिकास्थान नगरपालिका वडानम्वर ९ का वर्ष ३८ का शालिकबहादुर बलालको प्राकृतिक विपतबाट ज्यान गुमाएको प्रति दुख्ख व्यक्त गदै शोकाकुल परिवारलाई धैर्य धारणा

Read more

अर्घाखाँचीमा एसईईमा ३६ सय भन्दा बढि परीक्षार्थी सहभागि हुँदै, १७ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित

श्याम घिमिरे चैत्र ३ अर्घाखाँची –यही चैत्र ६ गते देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा अर्घाखाँचीबाट ३६ सय भन्दा बढि परीक्षार्थीहरु सहभागि हुने भएका छन् । नियमित,ग्रेड वृद्धी र प्राविधिक धारका गरि जिल्लामा ३६ सय ८ परिक्षार्थीहरु परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुलीले जानकारी दिनुभएको छ । प्रमुख पराजुलीले दिएको जानकारी अनुसार नियमित तर्फ

Read more

असिनाले मानविय तथा कृषिमा भएको क्षतिप्रति नेकपा अर्घाखाँचीद्धारा दुःख व्यक्त

अर्घाखाँची, २ चैत । नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले एक विज्ञप्ती जारी गर्दै चैत १ गते राती परेको अविरल वर्षापछि भएको क्षतीप्रति दुःखत व्यक्त गरेको छ सितगंगा नगरपालिकामा भएको मानविय तथा कृषिजन्य क्षतिमा नेकपा अर्घाखाँचीले दुःख व्यक्त गर्दै तत्काल राहत दिनका लागी स्थानिय, प्रदेश र संघिय सरकारलाई आग्रह गरेको छ । नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य र सचिव ठाकुर कुमार विकद्धारा जारी

Read more
« Older Entries