अर्घाखाँचीमा भएको क्षतिप्रति रायमाझी र उज्जवलद्धारा दुःख व्यक्त

अर्घाखाँचीमा भएको क्षतिप्रति रायमाझी, भुसाल र उज्जवलद्धारा दुःख व्यक्त

श्याम घिमिरे सन्धिखर्क एफएम ,चैत्र ३ अर्घाखाँची- नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय स्थायि कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी र राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले शितगंगा नगरपालिका वडानम्वर १२ का वर्ष १० का विकास नेपाली, भुमिकास्थान नगरपालिका वडानम्वर ९ का वर्ष ३८ का शालिकबहादुर बलालको प्राकृतिक विपतबाट ज्यान गुमाएको प्रति दुख्ख व्यक्त गदै शोकाकुल परिवारलाई धैर्य धारणा गर्न आग्रह गर्नुभएको छ ।

यस्तै चैत्र १ गते शितगगा नगरपालिकाका विभिन्न वडाहरूमा आएको असिना पानिले पु¥याएको क्षति प्रति पनि दुख्ख व्यक्त गदै राहत र क्षतिपूर्तिको लागि आफनो तर्फबाट विशेष पहल गर्ने रायमाझी र खड्काद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा जनाईएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.