असिनाले मानविय तथा कृषिमा भएको क्षतिप्रति नेकपा अर्घाखाँचीद्धारा दुःख व्यक्त

अर्घाखाँची, २ चैत । नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले एक विज्ञप्ती जारी गर्दै चैत १ गते राती परेको अविरल वर्षापछि भएको क्षतीप्रति दुःखत व्यक्त गरेको छ

सितगंगा नगरपालिकामा भएको मानविय तथा कृषिजन्य क्षतिमा नेकपा अर्घाखाँचीले दुःख व्यक्त गर्दै तत्काल राहत दिनका लागी स्थानिय, प्रदेश र संघिय सरकारलाई आग्रह गरेको छ ।

नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य र सचिव ठाकुर कुमार विकद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘भुमिकास्थान नगरपालिकाको ढिकुरा निवासी वर्ष ३८ का शालिक बहादुर बलाल र सितगंगाको ठाडा रजियाँ रातामाटाका वर्ष १० का विकास नेपालीको निधनप्रति दुःख व्यक्त गरेको छ।’

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.