करौडौको क्षतिप्रति प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा दुख्ख व्यक्त

Image may contain: 1 person, indoor

श्याम घिमिरे चैत ३ अर्घाखाँची-
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले चैत १ गते राती परेको असीना सहितको अविरल वर्षाको कारण भएको क्षतीप्रति दुःख व्यक्त गर्नुभएको छ । पौडेलले बिज्ञप्ती मार्फत शितगंगा नगरपालिका वडानम्वर ३, ४, ५ र १२ का करीब तिन हजार घर परीवारका करोडौं मुल्य बराबरको खेतिपाति ,फलफुल, नर्सरी, घरटहराहरुमा पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको हो ।

Image may contain: 1 person, mountain, sky, outdoor and nature


यस्तै प्रजिअ पौडेलले भुमिकास्थान नगरपालिका वडानम्वर ९ निवासी ३८ वर्षिय शालिक बहादुर बलाल र शितगंगा नगरपालीका वडानम्वर १२ निवासी १० वर्षिय बिकास नेपालीको निधनप्रति पनि गहिरो दुख्ख व्यक्त गर्नुभएको छ । पौडेलले पिडित परीबारप्रति उचित राहतकोलागी पहलगर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

Image may contain: tree, sky, mountain, snow, outdoor and nature
Image may contain: one or more people, tree, plant, outdoor and nature
Image may contain: plant, tree, outdoor and nature

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.