Monthly Archives: March 2020

काेरोना देखिएको १ सय ६२ देशमध्ये नेपाल मात्र हरियो सूचीमा

 चैत ४, २०७६ मंगलबार काठमाण्डाै – चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन । जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको छ । कोरोनाका कारण

Read more

युरोपमा कोरोनाको सङ्क्रमण फैलँदो, अमेरिकामा १० जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने

चैत ४, २०७६ मंगलबार काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि कडा प्रतिबन्ध र अन्य प्रयासहरु भइरहँदा पनि युरोपेली देशहरुमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।  इटलीमा एकै दिन थप तीन सय ४९ जनाले ज्यान गुमाउँदा भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार एक सय ५८ पुगेको छ । सङ्क्रमित हुनेको सङ्ख्या २७ हजार ९ सय ८०

Read more