Monthly Archives: March 2020

शुक्रबारदेखि खाडीका देश र मलेसियासँगै यूरोपबाट नेपाली पनि स्वदेश आउन नपाउने

काठमाण्डौ – आउँदो शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने भएका छन् । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले खाडीका ६ देश, मलेसिया, इरान, टर्की, दक्षिण कोरिया, जापान र युरोपका सबै देशबाट नेपाल आउने विदेशी यात्रुसँगै

Read more

त्रिविका सबै तहका परीक्षा स्थगित

चैत ५, २०७६ काठमाडौं : चैतमा हुने त्रिभुवन विश्वविद्यालयका सम्‍पूर्ण परीक्षाहरु पनि रोकिएका छन्। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले भाेलि बिहीबार हुने भनिएकाे एसइई परीक्षा राेक्ने निर्णय गरेकाे थियाे ।  सँगै त्रिविका सबै परीक्षा स्थगित गर्ने निर्णय पनि गरिएकाे शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाेखरेलले बताए। बुधबारै समितिकाे बैठकले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै

Read more

अन्तिम समयमा सरकारले स्थगित गर्‍यो एसईई परीक्षा

चैत ५, २०७६ काठमाडौं : सरकारले अन्तिम समयमा आएर एसईई परीक्षा रोक्ने निर्णय गरेको छ। बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो।  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले यस्तो निर्णय गरेको जानकारी समितिका संयोजक तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्‍वर पोखरेलले थाहाखबरलाई जानकारी दिए।  ‘परिस्थितिको गम्भीरतालाई विश्लेषण गरेर एसईईसहितका परीक्षाका

Read more