Monthly Archives: March 2020

कोरोना भाईरसका कारण सन्धिखर्कमा लाग्ने हाट बजार बन्द हुने

श्याम घिमिरे चैत ६ सन्धिखर्क –सन्धिखर्क नगरपालीकाको उपभोक्ता हित संरक्षण समितिको बैठक आज सम्पन्न भएको छ । बैठकले नेपाल सरकारले कोरोना भाईरसको संबेदनशीलतालाई ग्रहण गरी २५ जना भन्दा बढी व्यक्ति जमघट नहुने भनि गरेको निर्णयलाई मध्यनजर गरी सन्धिखर्क नगरपालीकामा सञ्चालन हुदै आएका हाट बजारहरु अर्को सुचना जारी नभए सम्मका लागी बन्द गर्ने निर्णय गरेको समाचारमा जनाईएको छ ।

Read more

कोरोना रोकथामको सरकारी निर्णय : डर मान्ने कि भर ?

चैत ६, २०७६ बिहिबार – जसले जे जस्तो आशङ्का गरे पनि नेपालमा अहिलेसम्म कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण नदेखिएको कुरा सत्य हो । तर सँगसँगै अर्को सत्य पनि के हो भने नेपालको अवस्था कोरोना सङ्क्रमित देशहरुको जस्तै भइसकेको छ । बुधबारको सरकारी निर्णयसँगै एकाएक अवस्था फेरिएको हो । अघिल्लो दिनसम्म सामान्य रहेको जनजीवन बिहीबारदेखि त्रसित देखिन थालेको छ । बाटोघाटो

Read more

भरतपुरमा चिनियाँ शैली : ७२ घण्टामा बन्यो ७० बेडको अस्पताल (फोटोफिचर)

चैत ६चितवन – सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै चितवनको  भरतपुरमा ७२ घण्टामै अस्पताल बनेको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको हो ।  चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ बनाएको अस्पतालका प्राविधिक संयोजक डा. भोजराज अधिकारीले जानकारी दिए । संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता

Read more

मुलुकमा आर्थिक क्रान्तिको सुरुवात भयो :भुसाल

शोभाखर पन्थी सन्धिखर्क एफएम अर्घाखाँची /चैत ५ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका भुमिका स्थान नगरकमिटी वडा नं. ४ को बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यालय सदस्य पिताम्बर भुसालले मुलुकमा आर्थिक क्रान्तिको सुरुवात भएको बताउनु भएको छ । नेपाली जनताको ठुलो त्याग र तपस्याका कारण राजनीतिक परिवर्तन भएको बताउँदै, उहाँले बिकास

Read more

कांग्रेस अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न, क्रियाशिल सदस्यता वितरण हुने

प्रेमनारायण आचार्यअर्घाखाँची, ५ चैत ।नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठक बिपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । नेपाली कांग्रेसको क्रियासिल सदस्य बितरण , नबिकरण र नयाँ क्रियासिल सदस्य बितरण गर्ने बिषयमा बैठक बसेको हो । बैठकमा पार्टि सभापति बिस्नु प्रसाद खनाल मुस्कानले केन्द्रीय निति तथा निर्देसन, पार्टिको भाबि रणनीति, क्रियासिल सदस्यता बितरण गर्ने नितिका बिषयमा जानकारी गराए ।

Read more
« Older Entries