Monthly Archives: March 2020

जिल्ला बिपत व्यवस्थापन समिति अर्घाखाँचीको बैठक सम्पन्न, अर्घाखाँचीको सिमावर्ती क्षेत्रमा हेल्थ डेस्क कक्ष राखिने ।।

सन्धिखर्क एफएम चैत ७ अर्घाखाँची-जिल्ला बिपत व्यवस्थापन समिति अर्घाखाँचीको बैठक सुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले चैत्र १ गते परेको असिना पानिले शितगंगा नगरपालिका , भुमिकास्थान नगरपालीका तथा सन्धिखर्क नगरपालिकामा भएको क्षतिको प्राप्त स्थलगत रिपोर्टको अध्ययन गरि केन्द्र तथा प्रदेश सरकारमा राहत माग गर्ने निर्णय गर्नुका साथै ती क्षेत्रलाई असिनाग्रस्त क्षेत्र २०७६ घोषणा

Read more

चैत ९ गतेदेखि २१ गतेसम्म बन्द नहुने अत्यावश्यक सेवा कुन कुन ?

 चैत ७, २०७६ शुक्रबार काठमाण्डाै – कोरोना भाइरसको रोकथामका लागि सरकारले आउँदो चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अरु सेवाहरु बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीको नाममा गर्नुभएको सम्बोधनमा भनिएको छ, ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका

Read more

कोरोना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघ्यो, ज्यान गुमाउने चीनमा भन्दा इटलीमा धेरै

चैत ७, २०७६ शुक्रबार काठमाण्डाै – कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ । एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १० हजार ४१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । झण्डै दुई लाख ४५ हजार ३३ जना सङ्क्रमित भएकोमा ८८ हजार एक सय ५१ जना उपचारपछि निको भएका छन् भने बाँकीको उपचार

Read more

भारतमा चार बलात्कारीलाई फाँसी दिइयो

चैत ७, २०७६ शुक्रबार काठमाण्डौ – सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ । दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छिन् ।  भारतीय सञ्चारमाध्यमका अनुसार चारै जना दोषीलाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको हो । जेलका अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘चारै जनालाई

Read more