Monthly Archives: March 2020

“कोरोनाको मृत्युु “

नारायण खनाल८ चैत्र २०७६, शनिबार – संसार क्वाम्मै निल्ने आँटले संसार भर आफ्नो नाम चम्काउन संक्रमणको महान लक्ष्य लिइ जन्मिएको भाइरस “कोभिड -१९” संसार क्षतविक्षत पार्ने सुरमा छ मानव अस्तित्व संकटमा पार्ने दुस्साहस रचिरहेको छ। बिचरा ! कोरोनालाई के थाहा आफन्त गुमाउँदै ,रुँदै चुपचाप बस्न सक्दैन मान्छे किनकि आफ्नो बुद्धिले संसार मुठ्ठीमा राख्ने मान्छे आफ्नै ,लापरबाहीले आफन्त गुमाउनुको पिडाबोध गरिरहेको

Read more

‘फेक न्यूज’ भाइरल भएपछि बोल्यो नर्भिक अस्पताल : कोरोनाको बिरामी फेला परेकै छैनन्

काठमाडौ । नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमित भेटिएको भन्ने गलत हल्ला फैलिएपछि अस्पतालले यसबारे खण्डन गरेको छ । ‘शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको प्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।  नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल

Read more

आज केही ठाउँमा चट्याङसहित पानी पर्ने

चैत ८, २०७६ शनिबार काठमाण्डाै – आज दिउँसोपछि केहि ठाउँमा चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयाे। चट्याङसहित परे पनि ठूलो पानी भने कतै पनि नपर्ने उहाँको भनाइ छ । खण्डवृष्टि यस्तै नजिकै कुनै ठाउँमा पानी पर्दा नजिकै

Read more

कोरोना संक्रमण : इटलीमा एकैदिन ६ सय २७ जनाको ज्यान गयो, भारतमा संक्रमितको संख्या २ सय ४९

चैत ८, २०७६ शनिबार काठमाण्डाै – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटलीमा २४ घण्टामा ६ सय २७ जनाको ज्यान गएको छ । योसँगै इटलीमा ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्ममा चार हजार ३२ पुगेको छ । यस्तै २४ घण्टामा पाँच हजार ९ सय ८६ जनामा संक्रमण पुष्टि भएर संक्रमितको संख्या ४७ हजार २१ जना पुगेको छ । यसैगरी, नेपालसँग खुल्ला सिमा

Read more

काठमाडौंबाट यात्रु ओसार्न व्यवसायीले २०० गाडी थप्‍ने

चैत ८, २०७६ काठमाडौं : कोरोना भाइरस संक्रमणको त्रासले काठमाडौं छाड्ने यात्रुको चाप बढेपछि यातायात व्यवसायीले आज २ सय गाडी थप्ने तयारी गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप थेग्न मुश्किल भएकाले बस थप्न लागिएको बताए। सरकारले पर्सि सोमबारदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएपछि काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको हो। यात्रुलाई सहज र

Read more
« Older Entries