कोरोना संक्रमणबाट चीनभन्दा इटलीमा धेरै मानिसको मृत्यु

चैत ८, २०७६ – कोरोना भाइरस अर्थात् कोभिड नाईन्टिनको संक्रमणबाट पछिल्लो २४ घण्टामा इटलीमा अहिलेसम्मकै सबैभन्दा धेरै ६ सय २७ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट इटलीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ। विश्वभर मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ। इटलीमा हिजो झण्डै ६ हजार नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या ४७ हजार पुगेको छ। हिजो अन्य देशको मृत्युदर पनि उच्च रहेको छ। स्पेनमा २ सय ६२ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ९३ पुगेको छ। source:thahakhabar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.