Monthly Archives: March 2020

भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

चैत ९, २०७६ काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ।  दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो।  कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले आज बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न

Read more

कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने एकजना पक्राउ, कोरोना रोक्न हेलिकोप्टरबाट औषधि छर्ने कुरा भ्रमपूर्ण र मनगढन्ते भएको नेपाली सेनाको भनाई

चैत ८,काठमाण्डौ – नर्भिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमित बिरामी भेटिएको भन्दै फेसबुक म्यासेन्जरमार्फत अफवाह फैलाएकाे अभियाेगमा एक युवक पक्राउ परेका छन् । रामेछाप घर भइ भक्तपुर, सिपाडोल बस्दै आएका २० वर्षीय विजय थापा मगर पक्राउ परेकाे प्रहरी प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयाे ।  उनले काठमाण्डौका नर्भिक र टेकु अस्पताललगायत अन्य अस्पतालमा कोरोनाका बिरामीकाे उपचार भइरहेको र बिरामीकाे ज्यान नै गएको भन्दै अफवाह फैलाएका थिए

Read more

पत्रकार महासङ्घकाे आग्रह – सञ्चारकर्मीका लागि निवासबाटै काम गर्ने व्यवस्था मिलाउनुस्

 चैत ८, २०७६ काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले काेराेना भाइरस (कोभिड -१९) को जोखिमलाई मध्यनजर गदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ ।  शनिबार बसेको महासङ्घकाे केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाटै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले बताउनुभयो । सञ्चारकर्मीलाई

Read more

विभिन्न देशबाट आफूखुसी फर्किएका ६२ जना नेपाली क्वारेण्टाइनमा

चैत ८, भक्तपुर – विभिन्न देशबाट स्वदेश फर्किएका ६२ जना नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेको क्वारेण्टाइनमा राखिएकाे छ । विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएसँगै दुबई र कतारलगायतका देशबाट फर्किएका उनीहरुलाई क्वारेण्टाइनमा पठाइएको हो ।  थाई एयरवेजबाट आएका ४९ र एयर इण्डियामा आएका १३ जना नेपालीलाई क्वारेण्टाइनमा पठाइएको छ । क्वारेण्टाइनमा २ जना डाक्टरसहित नर्स र अरु स्वास्थ्यकर्मी गरी पाँच जना खटिएका र एउटा एम्बुलेन्स तथा त्यसका

Read more

काेराेना भाइरसकाे जाेखिम कम गर्न ६ वटा कार्यदल गठन

चैत ९, २०७६ आइतबार काठमाण्डाै – सरकारले कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल बनाएको छ ।  कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहत रहने गरी ६ वटा कार्यदल बनाउने निर्णय शनिबारको बैठकले गरेको छ । स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा समिति गठन गरिएको छ । देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका

Read more
« Older Entries