Monthly Archives: March 2020

सितगंगाको डोहोटे र पाणिनीको ढुङ्ग्रेखोलामा हेल्थ डेस्कको स्थापना

घनश्याम पौडेल/खिम अधिकारीअर्घाखाँची, १० चैत । विश्व भरी फैलिएको कोरोना भाइरस सम्बन्धि रोकथामका लागी जिल्लाभरका स्थानिय सरकार रोकथामका लागी सक्रि भएका छन । जिल्लाको पाणिनी र शितगंगाले डोहोटेमा र पाणिनी गाउँपालिकाले पाणिनीको ढुङ्गेखोलामा सतर्कताका लागी हेल्थ डेस्कको स्थापना गरिएको छ । कोरोना भाइरस अर्घाखाँचीमा नफैलियोस भनी हेल्थ डेस्क स्थापना गरिएको हो । डोहोटेमा नगरप्रमुख सुर्य अधिकारीले सचेत हुनका लागी सबैलाई आग्रह

Read more

भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन [निर्णयसहित]

चैत्र १०, २०७६ काठमाडौँ — सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत

Read more

आज राति १२ बजे देखी अर्घाखाँची ‘लकडाउन’ शर्त पालना नगरे कडा कारबाही हुने

श्याम घिमिरे चैत्र १० अर्घाखाँची –बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोकथाम गर्ने सन्र्दभमा अर्घाखाँची जिल्लालाई सोमबार मध्यरातिदेखि ‘लकडाउन’ गरिने भएको छ । सोमबार बिहान प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्बपक्षीय बैठकले अत्याबश्यक दैनिक उपभोग्य बस्तुहरु पेट्रोलियम पदार्थ,औषधि,ग्यास,खाद्यान्न,दुधडेरी,पानी,फलफुल सागसब्जी,दाल,चामल,तेल नुन बाहेक सम्पुर्ण होटल,व्यापार,व्यवसाय,चिया,कफिसपहरु आज राति १२ बजे देखी अर्को सूचना नभएसम्मका लागि पूर्णरुपमा बन्द

Read more

कोरोना संक्रमित युवतीले भेटेका मानिस खोज्दै सरकार ,सबैलाई क्‍वारेन्टाइनमा राखिने

चैत १०, २०७६ काठमाडौं : फ्रान्सबाट आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सरकारले उनको सम्पर्कमा आएकाहरुको खोजी थालेको छ।  स्वास्थ्यमन्त्री भानुभक्त ढकालले काठमाडौं निवासी ती १९ वर्षीया युवतीको सम्पर्कमा आएजति सबै मानिसको खोजी थालिएको जानकारी दिए। ‘फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी युवतीको सम्पर्कमा आएजति सबैको खोजी थालेका छौँ’, उनले सोमबार मन्त्रालयमै गरिएको पत्रकार सम्मेलनमा भने, ‘उनको परिवारलाई सरकारको निगरानीमा होम क्वारेन्टाइनमै

Read more

त्रिभुवन विमानस्थलमा कुनै पनि देशका जहाजले यात्रु लिएर आउन नपाउने

चैत १०, २०७६ सोमबार काठमाण्डौ – यात्रु बोकेर नेपाल आउने जहाजलाई सोमबारदेखि प्रतिबन्ध लगाइएको छ ।  गएराति १२ बजेदेखि कुनै पनि देशका जहाज यात्रु बोकेर नेपाल आउन नपाउने नियम लागु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ गतेदेखि १८ गतेसम्मको लागि स्थगित गरिएको घोषणा गरेअनुसार आजदेखि कुनै

Read more
« Older Entries