भारत र बिदेशबाट अर्घाखाँची आएकाहरु अनिबार्य १४ दिन सेल्फ क्यारेन्टाईनमा बस्नु पर्ने


अर्घाखाँची चैत १० –
अर्घाखाँची जिल्लामा भारत हुँदै नेपाल आउनु भएका र बिदेश बाट नेपाल आउनु भएका सम्पुर्ण दाजु भाइ दिदी बहिनी हरुलाई १४ दिन सम्म अनिवार्य सेल्फ क्यारेन्टाईनमा बस्नुपर्ने गरि जिल्ला स्तरिय कोरोना रोकथाम नियन्त्रण समन्वय समितिले निर्णय गरेको छ । यदि कोही कसैले अटेर गरेमा नजिकको प्रहरी कार्यलय वा जिल्ला प्रहरी कार्यलयको फोन न ०७७४२०१०० वा वडा अध्यक्ष , गाउँपालिका प्रमुखहरुलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारि बिजयराज पौडेलले आग्रह गर्नुभएको छ ।

सेल्फ क्यारेन्टाईनमा बस्दा एक जना व्यक्ती एउटा कोठा बस्ने , परिबारका सद्स्य हरुसङ घुलमिल नगर्ने , आफू बस्ने कोठा सफा गर्ने ,सौचालय सफा राख्ने , साबुन पानीले हात धुने ,१४ दिनको अबधि सम्म कोरोना भाईरसका लक्षण नदेखिएमा मात्र परिबार र समाजमा घुलमिल हुन पाईने छ । त्यस्तो लक्षण देखियमा तत्काल नजिकको स्वास्थ्य सस्थामा खबर गर्न समेत प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गर्नु भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.