Monthly Archives: March 2020

अर्घाखाँचीको डोहोटेमा हेल्थ डेस्क स्थापना गरीने

सन्धिखर्क एफएम चैत ९-अर्घाखाँचीमा कोरोना भाइरस सम्बन्धि हेल्थ डेस्क स्थापनार्थ अनुगमन लाई तिब्रता दिइएको छ । प्रदेश सभा सदस्य चेतनारायण आचार्य सहितको टोलिले अर्घाखाँचीका विभिन्न ठाउँमा हेल्थ डेक्स स्थापना गर्ने निणय गर्दे मुख्य सिमावर्ती क्षेत्र ठाडाको डोहोटेमा आईतबार स्थलगत निरीक्षण गरेको हो । निरीक्षणमा शितगंगा नगरप्रमुख सुर्य प्रसाद अधिकारी, सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक, शितगंगा नगर उपप्रमुख टीका रेश्मी,

Read more

भारत र बिदेशबाट अर्घाखाँची आएकाहरु अनिबार्य १४ दिन सेल्फ क्यारेन्टाईनमा बस्नु पर्ने

अर्घाखाँची चैत १० –अर्घाखाँची जिल्लामा भारत हुँदै नेपाल आउनु भएका र बिदेश बाट नेपाल आउनु भएका सम्पुर्ण दाजु भाइ दिदी बहिनी हरुलाई १४ दिन सम्म अनिवार्य सेल्फ क्यारेन्टाईनमा बस्नुपर्ने गरि जिल्ला स्तरिय कोरोना रोकथाम नियन्त्रण समन्वय समितिले निर्णय गरेको छ । यदि कोही कसैले अटेर गरेमा नजिकको प्रहरी कार्यलय वा जिल्ला प्रहरी कार्यलयको फोन न ०७७४२०१०० वा वडा अध्यक्ष ,

Read more

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो

चैत १०, २०७६ सोमबार – कोरोनाको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १२ पुगेको छ । एक सय ९१ देश र एउटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १२ पुगेको छ ।  इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले

Read more

‘८० प्रतिशतभन्दा बढी कोरोना सङ्क्रमित व्यक्तिहरू आँफै निको हुने गरेका छन्’

काठमाडौं चैत ९, एजेन्सी । झण्डै ८० प्रतिशतभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए पनि उनीहरू आँफै निको हुनसक्ने भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर) का महानिर्देशक बलराम भार्गवले आइतबार बताएका छन् । भार्गवले सार्वजनिक वृत्तबाट स्वास्थ्य क्षेत्रमा गरिएको आलोचनाबारे सम्बोधन गर्दै भने, ‘बिरामीको अवस्था बुझ्नु जरूरी छ । कोरोना भाइरस सङ्क्रमणका सामान्य बिरामी ८० प्रतिशतभन्दा बढी हुने र चिसोका कारण आउने यस्तो

Read more

आजदेखि काठमाण्डौ उपत्यकाबाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

 चैत १०, २०७६ सोमबार काठमाण्डौ – सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यकाबाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक गोगन हमालले सोमबारदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र गाडी

Read more
« Older Entries Recent Entries »