Monthly Archives: March 2020

आइसोलेसनमा राखिएका यादवको मृत्युको कारण 'कोरोना हैन, अटो इम्युन डिजिज'

चैत ११, २०७६ मंगलबार काठमाण्डौ – चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ ।  टेकु प्रयोगशाला श्रोतले दिएको जानकारी अनुसार वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज हो ।  यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ

Read more

नेपालको कोरोना परीक्षण विश्वसनीय र चित्तबुझ्दो : विश्व स्वास्थ्य सङ्गठन

 चैत ११, २०७६ मंगलबार काठमाण्डौ – नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरस (कोभिड १९) को परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । डब्ल्यूएचओका नेपाल प्रतिनिधि डाक्टर जोस भेन्डिलिएरले हस्ताक्षर गरेको पत्रमा नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको उल्लेख गरिएको छ ।  यस्तै पत्रमा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाविरुद्धको

Read more

कोरोना भाइरस : पाकिस्तानमा युवा चिकित्सकको ज्यान गयो

चैत ११, २०७६ मंगलबार काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण पाकिस्तानमा युवा चिकित्सकको ज्यान गएको छ ।  कोरोना सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक ओसामा रियाजको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी विशेषगरी कोरोना प्रभावित इरानबाट आएका नागरिकको उपचारमा संलग्न थिए । यस्तै आइसोलेशनमा राखिएका बिरामीके उपचारमा पनि उनी सरिक थिए ।  राति सामान्य अवस्थामा सुतेका डाक्टर

Read more

आजदेखि देश लकडाउन, घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन

चैत १०, २०७६ काठमाडौं : सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरेको छ। यस्तो अवस्थामा घर बाहिर निस्किन मिल्दैन। सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन भनिसकेको छ। मङ्गलबार बिहान ६ बजेदेखि यही चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको हो।  सोमबार एक युवतीलाई कोरोना भाइरस

Read more

कोरोना रोकथाम कोषमा ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग

११ चैत्र २०७६,  काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ९ गते घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु. १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । साथै, सोही प्रयोजनार्थ कान्तिपुर पब्लिकेशनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोषमा बैंकले रु १५ लाख आर्थिक सहयोग प्रदान गरेकोे छ । कोभिड–१९

Read more