नेपालको कोरोना परीक्षण विश्वसनीय र चित्तबुझ्दो : विश्व स्वास्थ्य सङ्गठन

 चैत ११, २०७६ मंगलबार काठमाण्डौ – नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरस (कोभिड १९) को परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । डब्ल्यूएचओका नेपाल प्रतिनिधि डाक्टर जोस भेन्डिलिएरले हस्ताक्षर गरेको पत्रमा नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको उल्लेख गरिएको छ । 


यस्तै पत्रमा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाविरुद्धको सहयोगलाई निरन्तरता दिने जनाएको छ ।पछिल्ला केही दिनयता विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा नदेखिनु प्रयोगशालाको गल्ती भएको भन्दै आलोचना हुँदै आएको छ । तर प्रयोगशालाले भने यस सम्बन्धमा कुनै कमी वा कमजोरी नभएको बताउँदै आएको छ । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.