Monthly Archives: March 2020

भारतबाट फर्किएका १३ जना सन्धिखर्कको क्वरेण्टीनमा

श्याम घिमिरेचैत १३ अर्घाखाँची – अर्घाखाँचीमा भारतबाट आएका १३ जनालाई क्वरेण्टीनमा राखिएको छ । उनिहरुलाई सन्धिखर्क नगरपालिका–१ मा रहेको युबाबर्ष जनता रबिचित्र माबीको क्वरेण्टीनमा व्यबस्था गरेर राखिएको हो । बिहिबार दिउँसो सम्म जिल्लाको भुमिकास्थान नगरपालिकाका ७ जना मालारानी गाउँपालिकाको १ जना र सन्धिखर्क नगरपालिकाका ५ जना गरी १३ जनालाई क्वरेण्टीनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जानकारी दिनुभयो ।

Read more

निजी अस्पतालले कोरोनाका शंकास्पद बिरामीको उपचार नगरेपछि अनुगमन समिति – बिरामीको उपचारदेखि अस्पतालको अवस्था पनि हेरिने

चैत १२, २०७६ काठमाडौं : कोभिड-१९ का शंकास्पद बिरामीको उपचारका लागि निजी अस्पताल तयार नभएपछि सरकारले अनुगमन समिति बनाएको छ। कोरोना भाइरसका शंकास्पद बीरामीलाई निजी अस्पतालले भर्ना लिएर उपचार गर्न तयार नभएको अवस्थामा स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले अनुगमन समिति बनाएको हो।  अनुगमन तथा व्यवस्थापनका लागि मन्त्रालयका सचिव यादव कोइरालाको संयोजकत्वमा एक समिति गठन गरिएको हो। सचिव यादव कोइरालाको संयोजकत्वमा

Read more