Monthly Archives: March 2020

कोरोनाको कहर : सीडीओले घरमै पुगेर गरे बिरामीलाई पासको व्यवस्था

श्याम घिमिरेचैत १४ अर्घाखाँची –अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पाणिनि गाउँपालिकाका विभिन्न वडाहरुमा पुगेर सुक्रबार क्वारेन्टीन कक्षको अनुगमन र लकडाउनको अबस्थाबारे चासो व्यक्त गर्नुभएको छ । पौडेलले अनुगमनको क्रममा पालिकाको वडा नं. २ पोखराथोकमा पुगेर ४५ दिनको बिरामी बच्चाको बुबालाई उपचारका लागि बुटबल लैजान पास समेत उपलब्ध गराउनु भएको हो ।

Read more

कोरोना भाईरसबाट बच्न जनप्रतिनिधिहरु चेतना फैलाउदै

श्याम घिमिरेचैत १४ सन्धिखर्क –सन्धिखर्क नगरपालिका वडा नं.१ का जनप्रतिनिधिहरुले कोरना भाईरसको महामारी नियन्त्रणका लागि भन्दै भारत तथा तेस्रो मुलुककावाट चैतको पहिलो हप्ता पछि घरमा आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन । यस्तै उनिहरुले स्थानिय सबै जनसमुदायहरुलाई पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेको सनपा १ का का.बा अध्यक्ष लक्ष्मण पराजुलीले बताए । यसैबिच

Read more