कोरोना भाईरसबाट बच्न जनप्रतिनिधिहरु चेतना फैलाउदै


श्याम घिमिरे
चैत १४ सन्धिखर्क –
सन्धिखर्क नगरपालिका वडा नं.१ का जनप्रतिनिधिहरुले कोरना भाईरसको महामारी नियन्त्रणका लागि भन्दै भारत तथा तेस्रो मुलुककावाट चैतको पहिलो हप्ता पछि घरमा आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन । यस्तै उनिहरुले स्थानिय सबै जनसमुदायहरुलाई पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेको सनपा १ का का.बा अध्यक्ष लक्ष्मण पराजुलीले बताए ।

Image may contain: one or more people, people standing, tree, child, outdoor and nature

यसैबिच सुक्रबार सनपा १ भित्र सन्देश मुलुक माईकिङ् गर्नुको साथै गामिण भेगका परीबारहरुलाई एक घर एक सावुन र करिब १ हजार पिस माक्स वितरण गरिएको पराजुलीले बताएका छन ।

Image may contain: 4 people, people standing, child, outdoor and nature

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.