Monthly Archives: March 2020

मुटुमा तिम्रो सपना अनि, आँखामा तस्बिर

चैत १५, २०७६ शनिबार – कविता मुटुमा तिम्रो सपना अनि, आँखामा तस्बिर सचेत भइ कोरोना बाट, बचाउ तक्दिर ।। मानव हामी मानवै हौँ कि , परीक्षा लिँदै छ नियम मानौँ जीवन यात्रा , बाँचे त छँदैछ।।

Read more

नेपालमा पाँचौँ व्यक्तिमा कोरोना भेटियो

 चैत १५, २०७६ शनिबार-काठमाण्डौ – नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । बेल्जियमबाट कतार हुँदै आएकी एक युवतीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यसअघि एक जना निको भइसकेका छन् भने तीन जनाको उपचार भइरहेको छ । source:ujyaaloonline

Read more

कोरोनाभाइरस : दक्षिण कोरियामा उपचाररतभन्दा निको हुनेको संख्या बढी

चैत १५, २०७६ -दक्षिण कोरियामा पहिलो पटक कोरोनाभाइरसको संक्रमणको उपचार गरिरहेका भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ ।शनिबारसम्म ४८ सय कोरोनाभाइरस संक्रमित सफल उपचारपछि घर फर्किएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ । हाल ४५ सयजना उपचाररछ छन् ।‘हामीले अझै धेरै गर्न बाँकी रहेको छ । ५० प्रतिशत स्वास्थ्यलाभ दर सानो उपलब्धी हो । यसलाई सबै मिलेर

Read more

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख नाघ्यो

 चैत १५, २०७६ शनिबार काठमाण्डौ – विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख नाघेको छ । अहिलेसम्म कोरोनाका कारण २७ हजार चा् सय ६७ जनाको ज्यान गएको छ भने एक लाख ३३ हजार पाँच सय २७ जना उपचारपछि निको भएका छन् ।  कोरोनाका कारण अमेरिका र युरोपेली देश बढी चपेटामा परेका छन् । अमेरिकामा मात्रै एक लाख

Read more

चौथो सङ्क्रमित भेटिएपछि उच्च सावधानी अपनाउन सरकारको आग्रह

चैत १५, २०७६ शनिबार काठमाण्डौ – धनगढीमा कोरोना संक्रमित चौथो व्यक्ति भेटिएपछि देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेका ३४ वर्षका पुरूषमा हिजो कोरोना संक्रमण पुष्टि भएकाले देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । उपत्यकाबाहिर पनि कोरोना सस्ंक्रमित

Read more
« Older Entries