Monthly Archives: April 2020

भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या दुई हजार नजिक

 चैत २०, २०७६ बिहिबार काठमाण्डौ – भारतमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या दुई हजार नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार भारतमा गएको २४ घण्टामा ६ सय १ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ९८ पुगेको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ । तर भारतीय सञ्चारमाध्यमले भने अहिलेसम्म ४१ जनाको ज्यान

Read more

अमेरिका कोरोना भाइरसको केन्द्रबिन्दु बन्दै, पछिल्लो २४ घण्टामा एक हजारभन्दा धेरैको ज्यान गयो

चैत २०, २०७६ बिहिबार काठमाण्डौ – पछिल्लो समय अमेरिका कोरोनो भाइरस (कोभिड १९) सङ्क्रमणको केन्द्रबिन्दु बनेको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै एक हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म ५ हजार ९४ जनाको ज्यान गएको छ । २ लाख १४ हजार भन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटालीमा थप सात सय २७ जनाको ज्यान

Read more