Monthly Archives: April 2020

प्रदेश, जिल्ला र पालिकाबीचको आवत जावत बन्द गर्ने सरकारको निर्णय

 चैत २२, २०७६ काठमाण्डाै – सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि लकडाउनको पूर्ण पालना नै राम्रो विकल्प भएको भन्दै कडाइ गर्ने भएको हो । अब एक प्रदेशबाट अर्को प्रदेशमा जान निधेष गरिएको छ । यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जान र एक पालिकाबाट अर्को पालिकामा जान पनि निधेष गरिएको छ । यस्तै कैलाली, कञ्चनपुर

Read more

दुई लाख ४६ हजारभन्दा धेरै काेराेना सङ्क्रमित निकाे भए

चैत २३, २०७६ आइतबार -विश्वभर झण्डै साढे दुई लाख कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । दुई सय पाँच देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणमा कारण झण्डै १२ लाख मानिस बिरामी भएकामा दुई लाख ४६ हजार एक सय ७४ जना उपचारपछि निको भएका हुन् । विश्वभर ११ लाख ९९ हजार पाँच सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको छ

Read more