Monthly Archives: April 2020

एक महिनाको विज्ञापन शुल्कमा छुट दिने सन्धिखर्क एफएमको घोषणा ।

सन्धिखर्क एफएम, चैत २४,अर्घाखाँची –अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालीका २ मा रहेको अर्घाखाँची मल्टीमिडिया प्रा.लि.द्धारा सञ्चालीत सन्धिखर्क एफएम ८९ थोप्लो ८ मेगाहर्जले आफ्ना विज्ञापन दाताहरुबाट एक महिनाको विज्ञापन प्रसारण शुल्क नलिने निर्णय गरेको छ । सोमबार बसेको रेडियो सञ्चालक समितिको बैठकले कोरोना भाईरस र लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएपछि व्यवसायीहरु आर्थिक मारको चपेटामा परेको भन्दै आफुहरुले विज्ञापन प्रसारणको एक

Read more

साथी सहकारीद्वारा बिपद् व्यवस्थापन कोषमा एक लाख एघार हजार सहयोग ।

श्याम घिमिरेचैत २४ अर्घाखाँची –सन्धिखर्क नगरपालीकाले स्थापना गरेको कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथाम उपचार एवं राहत बितरण कोषमा साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका २ मा रहेको साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोमबार बसेको बैठकले १ लाख ११ हजार १ सय १ रूपैयाँ आर्थिक सहयोग गरेको संस्थाका

Read more

काेराेना सङ्क्रमण : बेलायती प्रधानमन्त्री बाेरिस जाेनसाेन अस्पताल भर्ना

चैत २४, २०७६ सोमबार काठमाण्डाै – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बाेरिस जाेनसाेनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो । बेलायतमा ४७ हजार आठ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण

Read more

लम्बियो लकडाउन, पुन: एकसाता थप्ने उच्चस्तरीय समितिको निर्णय

चैत २४, २०७६ काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ।  सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरिनेछ।   कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६

Read more