Monthly Archives: April 2020

लकडाउनले समस्यामा पारेकालाई मालारानी गाउँपालीकाद्धारा राहत वितरण

श्याम घिमिरेचैत २५ अर्घाखाँची – नोबेल कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको अवस्थामा काममा जान नसकेका मालारानी गाउँपालीकाका अतिविपन्न परिवार र दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आइरहेका परीवारलाई मालारानी गाउँपालीकाले राहत सामाग्री बितरण कार्य सुरु गरेको छ । दैनिक मजदुरी गरी जिबिकोपार्जन गर्ने र अति बिपन्न रहेका घरपरीवारलाई लकडाउनका कारण समस्या भएपछि गाउँपालीकाले राहत वितरण गर्ने निर्णय गरेको पालीका अध्यक्ष

Read more

ग्लोबल आईएमई बैंक भोली दुई घण्टा खुल्ने

श्याम घिमिरेचैत २५ अर्घाखाँची-अर्घाखाँचीको सन्धिखर्कमा रहेको ग्लोबल आईएमई बैंकले बुधबार कारोवार गर्ने भएको छ । कोरोना भाईरस र लकडाउनका कारण बन्द रहेको बैंकले ग्राहकरुको समस्यालाई मध्यनजर गर्दे भोलि २६ गते बुधबार बिहान ११ बजे देखी दिउँसो १ बजेसम्म बैंक खुलागर्ने बैंकका शाखा प्रबन्धक प्रल्हाद न्यौपानेले जानकारी दिनुभयो । नगद जम्मा गर्ने, चेक साटने, रेमिटेन्स तथा लोक सेबा आयोगको राजश्व जम्मा

Read more

त्रिबेणी सहकारीद्वारा बिपद् व्यवस्थापन कोषमा एक्काईस हजार सहयोग

श्याम घिमिरेचैत २५ अर्घाखाँची –सन्धिखर्क नगरपालीकाले स्थापना गरेको कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथाम उपचार एवं राहत बितरण कोषमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । जिल्लाको सन्धिखर्क नगरपालीका २ मा रहेको त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार २१ हजार रूपैयाँ आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष उत्तममणी मिश्रले जानकारी दिनुभयो । सहकारीको सातौं

Read more