Monthly Archives: April 2020

कोरोना भाइरस संग लड्न देउराली यातायात अर्घाखाँची प्रालिद्धारा ६ लाख ६ हजार आर्थिक सहयोग ।(तस्बिरसहित)

श्याम घिमिरेचैत २६ अर्घाखाँची – कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारी संग लड्न देउराली यातायात अर्घाखाँची प्रालिले जिल्लामा रहेका ६ वटै स्थानिय सरकारलाई आर्थिक सहयोग गरेको छ । प्रालिको मंगलवार बसेको बैठकले कोरोना भाईरसका कारण विश्व नै संकटमा परेको समयमा कोरोना भाइरसको महामारी संग लड्नका लागी भन्दै जिल्लाका सबै स्थानिय सरकारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । सोही

Read more

लकडाउनको धज्जी उडाउँदै बझाङमा मेला (हेर्नुहाेस् फोटोमा) ,स्थानीय प्रशासनले राेक्न सकेनन् मानिसकाे भीड

चैत २५, २०७६ डडेल्धुरा : विश्वभर कोरोना भाइसर (कोभिड–१९) को संन्त्रास बढिरहेको छ। नेपालमा पनि कोरोना संक्रमित भेटिएपछि अहिले देश लकडाउनमा छ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याएको छ। तर, बझाङमा लकडाउनको उल्लंघन गर्दै भव्य मेला लागेको छ। हरेक वर्षहरू जस्तै यसवर्ष पनि बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ को बान्नीमा चैतली मेला लागेको हो।  हरेक वर्षको चैत्र शुक्ल

Read more

काेराेना सङ्क्रमित तीन लाखभन्दा धेरै निकाे भए

चैत २६, २०७६ बुधबार काठमाण्डाै – विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरस (काेभिड १९) बाट सङ्क्रमित भएकामध्ये तीन लाखभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएकाे काेराेनाबाट १४ लाख २५ हजार सात सय १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तीन लाख एक हजार आठ सय २८ जना उपचारपछि निको भएका

Read more