Monthly Archives: April 2020

यातायातका क्षेत्रमा काम गर्ने मजदुरलाई पनि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गर्न माग

गोपाल भट्टराई चैत २८, २०७६ शुक्रबार –अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनले यातायातका क्षेत्रमा काम गर्ने मजदुरलाई पनि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गर्न सरकारसंग माग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले मुलुकभर लकडाउन गरिरहेको परिप्रेक्ष्यमा जोखिम मोलेर फिल्डमा खट्ने यातायात मजदुरलाई पनि पिपिइ,सर्जिकल्स माक्स लगायत स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउनुपर्ने उसको माग रहेको

Read more

अर्घाखाँचीमा पनि र्‍यापिड टेस्ट शुरु, पोजेटिभ आएमा बुटवल रिफर गरिने

अर्घाखाँची, २८चैत । अर्घाखाँची जिल्लाका विभिन्न ठाउँमा क्वारेन्टाईनमा राखिएकाको भोली र्‍यापिड टेस्ट गरिने भएको । कोरोना भाईरस (कोभिड १९) को परिक्षण गर्नका लागी प्रदेश नं. ५ सरकारले अर्घाखाँचीमा ६० थान आरडिपी टेष्ट गर्ने सामाग्री आउँने भएको छ । स्थानिय सरकारले बनाएका क्वारेन्टाईनमा १४ दिन बसेकाहरुको टेस्ट गरिने अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए । गरिएको टेस्ट पोजेटिभ आएमा

Read more

काेराेना सङ्क्रमित १ सय १ वर्षीय वृद्ध उपचारपछि निकाे भए

चैत २८, २०७६ शुक्रबार काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर काेराेनाबाट सङ्क्रमित भएका एक जना एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन् । बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Read more

अमेरिकामा हरेक दिन १९ सयले ज्यान गुमाउँदै, विश्वमा मृत्यु हुनेकाे स‌ंख्या ९५ हजार नाघ्यो

चैत २८, २०७६ काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ। त्यस्तै  पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी संक्रमित थपिएका छन्। वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ। यो संख्या स्पेन, इटाली, जर्मनी र फ्रान्सभन्दा करिब

Read more