Monthly Archives: April 2020

काेभिड १९ : १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित, चार लाख ६७ हजार निकाे भए

काठमाण्डाै – विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) का कारण १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।  कोभिड १९ बारे विश्वभरिको तथ्याङ्क सार्वजनिक गर्दै आएको वल्डाेमिटरका अनुसार अहिलेसम्म याे भाइरसबाट १९ लाख ९२ हजार एक सय जना सङ्क्रमित भइसकेका छन् । एक लाख २० हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।  सङ्क्रमितमध्ये चार लाख ६७ हजार दुई सयभन्दा धेरै उपचारपछि

Read more

अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई गर्दै आएकाे आर्थिक सहयाेग राेक्ने

बैशाख ३, २०७७ बुधबार काठमाण्डाै – अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) लाई गर्दै आएको सहयोग रकम कटौती गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन आफ्नो आधारभूत कर्तव्य पूरा गर्न नसकेको भन्दै उसलाई गर्दै आएको आर्थिक सहयोग राेक्ने घोषणा गरेका हुन् ।  राष्ट्रपति भवन ह्वाइट हाउसमा भएको कार्यक्रममा ट्रम्पले आफ्नो प्रशासनलाई सङ्गठनको सहयोग राेक्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Read more