Monthly Archives: April 2020

पूर्वमन्त्री रायमाझीद्वारा पीपीई र थर्मल गन सहित स्वास्थ्य सामग्री वितरण (तस्बिरसहित)

श्याम घिमिरेबैशाख ४ अर्घाखाँची-कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अभाब रहेको थर्मल गन सहित स्वास्थ्य साम्रागीहरु उपलव्ध गराउनु भएको छ । रायमाझीले जिल्लाका ६ वटै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र कोरोना भाईरस नियन्त्रण क्षेत्रमा लाग्ने जनशक्तिकालागि अति आबश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको हो । रायमाझीले थर्मल गन ९ पिस ,पीपीई ५०

Read more