Monthly Archives: April 2020

नेपालमा काेराेना संक्रमितकाे संख्या ३० पुग्याे, थपिएका १४ मध्ये १२ उदयपुर र चितवनका २ जना

बैशाख ५, २०७७ काठमाडाैं : नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ३० पुगेकाे छ। शुक्रबार एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिएका छन्।  उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ भारतीयमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ। त्यसैगरी चितवन पनि दुई जनामा काेराेना संक्रमण देखिएकाे छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुर

Read more

कोरोना भाईरस बिरुद्ध अर्घाखाँचीका दलहरु एक ठाउँमा

शोभाखर पन्थी ,अर्घाखाँची बैशाख ५ –अर्घाखाँची जिल्लाका सांसदहरूले कोरोना भाईरस नियन्त्रण र जिल्लाको अबस्था बारे विभिन्न निकायहरु सँग छलफल गरेका छन् । उनिहरुले जिल्लामा क्रियासिल प्रमुख राजनीतिकदल,स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरु सँग जिल्लाको पछिल्लो अबस्था बारे अलगअलग बैठक तथा छलफल गरेका हुन् । छलफलमा जिल्लामा क‍ोरोना भाईरस नियन्त्रणको निम्ति गरिएका प्रयासहरु,स्वास्थ्य सामग्रीको अबस्था,दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्ति ,बिकास निर्माण

Read more

अर्घाखाँचीमा २१ जनाको र्‍यापिड डायग्नाेस्टिक टेष्ट रिपोर्ट नेगेटिभ

श्याम घिमिरेबैशाख ५ अर्घाखाँची-अर्घाखाँची जिल्लाका बिभिन्न क्वरेण्टीनमा रहेका २१ जनाको र्‍यापिड डायग्नाेस्टिक  टेष्ट गरीएको छ । टेष्टबाट २१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । जिल्लाभर बिहिबारसम्म क्वारेन्टीनमा रहेका २१ जनाको र्‍यापिड टेष्ट बाट रिपोर्ट नेगेटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिनुभयो । सन्धिखर्कको युवा वर्ष रविचित्र माविको क्वारेन्टीनमा रहेका १२ जना र अर्घाखाँची आबासीय माबि बेलबाटीकामा रहेका १

Read more