बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमण, एकै दिन २७ संक्रमित थपिए

बैशाख ६, २०७७ काठमाडौं : बहरानइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस को संक्रमण देखिएको छ। यो सँगै बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावास जनाएको छ।  उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ।

उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ। नयाँ संक्रमितको विस्तृत जानकारी आएको छैन।बहराइनमा अहिले सम्म १७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ जनाको मृत्यु भएको छ भने ७ सय २५ जना निको भएर घर फर्किसकेका छन्।



Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.