Monthly Archives: April 2020

पार्टी फुटाउन सजिलो बनाउने सहित दुई अध्यादेश जारी

 बैशाख ८, सोमबार काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुईवटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी दोश्रो संशोधन विधेयक २०७७ र संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक २०७७ जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सोमबार नै बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल त्यागसम्बन्धी प्रावधान खुकुलो बनाउने गरी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष पठाउने निर्णय

Read more