Monthly Archives: April 2020

थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या ४५ पुग्यो

 बैशाख १०, २०७७ बुधबार – नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप तीन जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण भएको जानकारी दिनुभयो । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परिक्षण गरिएको थियो । नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ पुगेको छ

Read more

टण्डनद्धारा ब्यक्तिगत लगानीमा २५ पिस थर्मल गन र ७ सेट पिपिई प्रदान

सन्धिखर्क एफएम बैशाख १० अर्घाखाँची –कोरोना भाईरस संक्रमण नियन्त्रणको सिलसिलामा सिटी एक्सप्रेसका म्यानेजिङ्ग डाइरेम्टर चन्द्र टण्डनले ब्यक्तिगत लगानीमा अर्घाखाँचीका स्थानीय तहलाई २५ पिस थर्मल गन र ७ सेट पिपिई प्रदान गर्नु भएको छ । जिल्लामा थर्मल गन र पिपिई सेटको अभाव भएको जानकारी पाएपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्वर १ चिदीकामा जन्मनु भएका टण्डनले आफ्नो ब्यक्तिगत लगानिमा २५ पिस थर्मल गन

Read more

नेपालमा एकैदिन ११ जनामा कोरोनाको सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२ पुग्यो

बैशाख ९, २०७७ मंगलबार काठमाण्डाै – उदयपुरमा  थप ११ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन जना र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।  उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका बासिन्दामा जाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि

Read more

अमेरिकामा ज्यान गुमाउनेकाे संख्या ४५ हजार नाघ्यो, ८ लाख भन्दा बढी संक्रमित

बैशाख १०, २०७७ काठमाडौं : कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २७ सय भन्दा बढीको ज्यान गएको छ।  बुधबार विहान सार्वजनिक भएकाे तथ्यांकअनुसार अमेरिकमा एकैदिन २७ सय ६५ जनाले ज्यान गुमाएका छन्। अमेरिकमा मृत्यु हुनेको संख्या ४५ हजार २ सय भन्दा बढी छ।  आठ लाख १७ हजार संक्रमित पुगेका छन्। अमेरिकाको राजधानी न्यूयोर्कमा सबै भन्दा बढीले ज्यान गुमाएका छन्। त्यहाँ १९ हजार

Read more