Monthly Archives: April 2020

विनाशकारी भूकम्पको पाँच वर्ष पूरा : पुनर्निर्माण र पुनर्स्थापनाका काम अझै लम्बिने

 बैशाख १२, २०७७ शुक्रबार काठमाण्डाै – विनाशकारी भूकम्प गएको आज पाँच वर्ष पुगेको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्यान गएको थियो । झण्डै २२ हजार नागरिक घाइते भएका थिए । भूकम्पबाट भौतिक संरचनामा क्षति पुग्यो । भूकम्पबाट क्षति

Read more

बेलायतमा कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न थालियो

बैशाख १२, २०७७ काठमाण्डौ – युरोपमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ । भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई पहिलो पटक खोप दिइएको बीबीसीले जनाएको छ । उनीहरुमध्ये आधालाई कोभिड १९ विरुद्धको खोप र आधालाई मेनिनजाइटिस रोकथामको लागि आवश्यक खोप दिइनेछ । परीक्षणको क्रममा स्वयंसेवकहरुले आफूलाई कुन खोप

Read more

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार, अमेरिकामा झण्डै ५० हजारले ज्यान गुमाए

बैशाख १२, २०७७ काडमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ। गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय ९६ पुगेको वल्डोमिटरले जनाएको छ।  विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १६ हजार ३ सय २०

Read more