Monthly Archives: April 2020

भारतीय क्वरेन्टीनमा बसेका नेपालीहरु नेपाल फिर्ता हुँदै

श्याम घिमिरेबैशाख १३ अर्घाखाँची- कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतीय क्वरेन्टीनमा राखिएका नेपालीलाई नेपाल सरकारले घर फर्काउन सुरु गरेको छ । सरकारले प्रदेश नं ५ का नेपाल भारत सीमा क्षेत्र रुपन्देहीको सीमा बेलहियाको भारत नौतनहवा र बाँकेको जमुनाह दशगजा क्वरेन्टीनमा बसेका २८२ नेपालीलाई सुक्रबार घर फर्काएको छ । नौतनहवाको क्वरेन्टीनमा बसेका ३४६ नेपाली मध्ये शुक्रबार

Read more