Monthly Archives: April 2020

नेपालमा थप एक जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या ५२ पुग्यो

बैशाख १४, काठमाण्डौ – नेपालमा थप एक जना कोरोना सङ्क्रमणको पुष्टि भएको छ । झापाका ५० वर्षका पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणको नतिजा अनुसार झापाका ५० वर्षकम पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना उपचारपछि निको

Read more

लकडाउन वैशाख २५ सम्मलाई लम्ब्याउने सरकारको निर्णय

बैशाख १४, सरकारले लकडाउनको समय वैशाख २५गतेसम्म थपेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय २५ गतेसम्म पुर्याएको हो । तर उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको एक मन्त्रीले जानकारी दिए । ‘नागरिकहरुको लागि लकडाउन पहिले जस्तै कडा नै हुन्छ, तर उद्योग खोल्न भने खुकुलो बनाउने निर्णय भएको छ’, ती मन्त्रीले भने । चैतको ११ गतेदेखि लकडाउन

Read more

भारतबाट फर्कीएका एकसय अठ्ठाईस जना स्थानिय क्वरेण्टीनमा

सन्धिखर्क एफएमबैशाख १४ अर्घाखाँची –कोरोना भाईरसका कारण नेपाल भारत सिमानाकामा लकडाउनमा परेका अर्घाखाँचीका १ सय २८ जनालाई जिल्लामा ल्याईएको छ । सुक्रबार र सनिबार गरी उनिहरुलाई जिल्लामा ल्याईएको हो । भारतको नौतनवाको एक बिद्यालयको क्वरेण्टीनमा २६ दिन राखेर जिल्लामा ल्याइएका उनीहरुलाई पुनः १४ दिनको लागि स्थानीय सरकारले निर्माण गरेको क्वरेण्टीनमा राखिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । जिल्ला

Read more

खड्काद्धारा ब्यक्तिगत पहलमा ५ पिस पिपिई र ७ हजार पिस माक्स हस्तान्तरण

श्याम घिमिरे सन्धिखर्क एफएमबैशाख १४ अर्घाखाँची –कोभिड १९ संक्रमण नियन्त्रणको सिलसिलामा राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीका जिल्ला सदस्य एवं युबा व्यक्तित्व शशिकिरण खड्काले जिल्लालाई विभिन्न स्वास्थ्य साम्राग्रिहरु हस्तान्तरण गर्नुभएको छ । अर्घाखाँचीको मालारानि गाउँपालिका वडानम्वर ५ बाँगी निवासी हाल सन्धिखर्क नगरपालीका १ रतहले बस्दै आईरहनुभएका खड्काले व्यक्तिगत पहलमा सर्जिकल माक्स ७ हजार पिस,पिपिई ५ पिस र स्यानीटाइजर २१ पिस आईतबार

Read more

वीरगञ्जका २ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ५१ पुग्याे

बैशाख १४, २०७७ आइतबार पर्सा – वीरगञ्जका दुई जनामा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएकाे छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका हुन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५१ पुगेको छ । १२ जना निको भएर डिस्चार्ज भएका

Read more